६ पुस २०८२, आइतबार | December 21, 2025

मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भएको टिप्पणी गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार गर्नु असंवैधानिक भएको बताएका हुन् । प्रचण्डले संविधान मिच्दै आएका प्रधानमन्त्री…