११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुग्यो, यसै हप्ता मन्त्रिपरिषदले पूर्णता पाउने

बुटवल । चारदलिय गठबन्धनबाट बनेको लुम्बिनी प्रदेश सरकारले सबै दलका मन्त्रीका आकाक्षीलाई भाग पु¥याउने उद्देश्यका साथ साविक मन्त्रालयहरु टुक्राउने निर्णय गरेको छ । पूर्व मुख्यमन्त्री शंकर पाेखरेलले आफ्नो मुख्यमन्त्रीकाे कार्यकालको अन्तिम समयमा सत्ता जोगाउन शुरु गरेको मन्त्रालय टुक्राउने सृङ्खलालाई नयाँ मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले पनि पछ्याएका छन् । मुख्यमन्त्री केसीको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदको…