काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पेरिस डाँडास्थित पार्टी मुख्यालयमा बोलाइएको बैठक आज बिहान साढे ८ बजेबाट सुरु भएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ । कात्तिक १३ गते वडा…