३ पुस २०८२, बिहिबार | December 19, 2025

सत्ता ढल्ने निश्चित भएपछि ‘पीसीआर’को नाममा एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा । अविश्वासको प्रस्तावमार्फत आफ्नो सत्ता ढल्ने निश्चित भएपछि गण्डकी प्रदेशसभा बैठकलाई सत्तारुढ एमालेका सांसदले अवरुद्ध गरेका छन् । एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक बसालेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेकाहुन् । विशेष अधिवेशनमार्फत बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध टेबल गरिएको अविश्वासको प्रस्तावमाथि सोमबारबाट छलफल भैरहेकोछ । सांसदहरुले पीसीआर परीक्षण नगरेको, कोरोनाको दोस्रो डोज…