काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरेको आरोप लगाएका छन् । नेवि संघको ५२औं स्थापना दिवसको अवसरमा राजधानीको बाल्मिकी क्याम्पसमा आयोजित नेविसंघ केन्द्रीय समितिको कार्यक्रममा सभापति देउवाले ओली भारतको टाङमुनि छिरेर राष्ट्रवादी मुखुण्डो च्यातेको बताएका हुन् । ओलीले राष्ट्रवादको नाममा चुनाव जिते पनि उनी अहिले भारतीय इशारामा नाच्ने…