१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री ओलीलाई पम्फा भुसालको चेतावनी : दुईतिहाइ बहुमतको गफ दिएर आफ्नो लाज नछोप्‍नू

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री ओलीलाई आफ्नो कमजोरी ढाकछोप गरेर धम्की नदिन चेतावनी दिएकी छ । पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठकमा शुक्रबार बोल्दै सांसद भुसालले प्रधानमन्त्रीले नौटंकी प्रदर्शन गरेको आरोप पनि लगाइन । 'प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्रीले नौटंकी सभा र प्रदर्शन गरे', उनले भनिन्, 'हुँदा हुँदैको संसद विघटन गरेर, सग्लो पार्टीसमेत फुटाएर…