१ पुस २०८२, मंगलबार | December 16, 2025

संसदमा एमाले र माओवादी केन्द्रका सांसद पहिलो पटक अलग अलग बस्दै

काठमाडौं । संघिय संसद स्थापना भएदेखि आज पहिलो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरु छुट्टाछुट्टै बस्ने भएका छन् । पार्टी एकीकरण सहित नपाल कम्युनिष्ट पाटीृ (नेकपा)का सांसदका हैसियतले सत्तापक्षको कुर्सीमा बस्दै आएका सांसदहरु संसद पुनर्स्थापना पछिको दोस्रो बैठकबाट अलग अलग बस्ने भएका हुन् । आज १ बजे संसदको सातौ अधिवेशनको दोस्रो बैठक बस्दैछ…