१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दोस्रो दिन पनि बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सत्ता समीकरण र पार्टीको संगठन सुदृढिकरणबारे छलफल हुने बताइएको छ । माओवादी केन्द्रको मंगलबार बसेको बैठकले नयाँ सरकार गठनबारे नेपाली काँग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अध्यक्ष प्रचण्डले काँग्रेस सभापति…