हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिमी र तँ जस्ता शब्द मन पर्दैन । सबैलाई आदरार्थी शब्द प्रयोग गर्न उनी सुझाउने गर्छन् । त्यसमा पनि सञ्चार सामाग्रीहरुमा ‘उनी’, ‘तिमी’, ‘उनले’ भनेको प्रधानमन्त्रीलाई पटक्कै मन पर्दैन । उनका अभिव्यक्तिले हाम्रा प्रधानमन्त्रीमा 'हजुरु', 'तपाई', 'मौसुफु', 'सरकार', 'बा हजुर', 'आईबक्स्योस्', 'ज्युनार' जस्ता शब्दमात्र मन पर्छ भन्ने पुष्टि गर्दछ ।…