काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि विकासित राजनीतिक घटनाक्रमबारे राजनीतिक दलहरु आन्तरिक र अन्तरपार्टी छलफल सुरु गरेका छन् । प्रचण्ड नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेबहादुर देउवासँग भेट गर्ने भएका हुन् । चितवनबाट फर्किएका अध्यक्षद्वय प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका…