काठमाडौँ । निर्वाचन आयोगले निर्णय नदिएका कारण विभाजित भएर पनि एउटै नाम र एउटै निर्वाचन चिन्ह बोकेर बसिरहेको दुई नेकपा मध्य प्रचण्ड-नेपाल पक्षको नेकपाले ६८ वटा जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । कानुनीरुपमा विभाजित भएको घोषणा हुन बाँकी रहेकै अवस्थामा पार्टी एकिकरणका बेला चयन गरिएका अध्यक्ष र सचिवहरुमा केही ओलीपक्षको नेकपामा खुलेपछि रिक्त…