२० असार २०८३, शनिबार | July 4, 2026

एमाले स्थायी कमिटी बैठक : परमादेशबाट जनताको सरकार ढालिएको अध्यक्ष ओलीको आरोप

  काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको बालकुमारी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बासिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु सहभागी छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक परमादेशको नाममा पार्टीलाई सरकारबाट हटाइएको आरोप लगाए । अध्यक्ष ओलीले अदालतले आफुहरुमाथि अन्याय गरेको बताउँदै पार्टीले अब सशक्त प्रतिपक्षको…