५ बैशाख २०८३, शनिबार | April 19, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे मन्त्रिपरिषद हेरफेर

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मौजुदा मन्त्रिपरिषदमा फेरबदल गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनालाई बिदाई गर्दै तीन नयाँ अनुहारलाई नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मन्त्रीमा नियुक्त हुनेहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा, सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्ट र प्रमुख सचेतक समेत रहेकी सीता नेपाली रहेका छन् । त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका…