काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा वृहत नागरिक आन्दोलनले विरोध सभा गर्न लागेको छ । राजधानी काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नागरिक अगुवाहरुले आज प्रतिनिधिसभा विघटन विरुद्ध विरोधसभा आयोजना गरेका हुन् । दिउँसो २ बजे आयोजना गरिएको नागरिक सभामा विभिन्न नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभालाई कृष्ण पहाडी, युग पाठक, चण्डेश्वर श्रेष्ठ, मुक्ता सिंह…