३ पुस २०८२, बिहिबार | December 18, 2025

संसद विघटनको सिफारिस गणतन्त्र माथिको ‘कु’ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको संसद बिघटनको निर्णयलाई गणतन्त्रमाथिको ‘कू’ गरेको बताएका छन्। आइतबार बिहानै मन्त्रिपरिषदको नाममा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सामाचार बाहिर लगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले संसद बिघटनको निर्णय गणतन्त्रमाथिको 'कु' भएको बताएका हुन् । सिफरिसको खबर आए लगत्तै…