३० चैत्र २०८२, सोमबार | April 14, 2026

सरकार संविधान विफल बनाउन लागिपरेको छ : प्रमुख सचेतक गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले प्रतिनिधिसभा फेरि विघटन गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक गुरुङले सरकारले फेरि प्रतिनिधिसभा विघटन गराएर संविधान विफल बनाउन लागिपरेको बताएका हुन् । गुरुङले सरकारको मनस्थिति अहिले पनि पुष ५ कै रहेको जिकिर गरे । उनले फागुन ११…