१७ असार २०८३, बुधबार | July 2, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका ४० जना सांसदहरुले पोखरेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नयाँ अविश्वासको प्रस्तावमा दर्ता गर्दै विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलसँग एकल बहुमतको सरकार बन्न नसक्ने जिकिर गरेका छन् ।…