२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

माओवादी छोडेका मेयर रिनाकुमारी साह र सियाराम कुशवाहालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले माओवादीको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेका दुई जना जनप्रतिनिधिको पद थमौती गरेको छ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहले दायर गरेको…