काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न नसक्ने स्पष्ट पारेको छ । नेपाली कांग्रेसका नेताहरुलाई भेट्न सभापति शेरबहादुर देउवा निवासमा आफ्ना नेताहरुसहित पुगेका ओलीलाई कांग्रेस नेताहरुले सहयोग गर्न नसक्ने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मतमा सहयोग गर्न आग्रह गरेपछि कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको हो ।…