१७ असार २०८३, बुधबार | July 1, 2026

एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवास पुगे

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन । उनी अहिले भर्खरै शीतलनिवास प्रवेश गरेका हुन । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकले के निर्णय गर्‍यो भन्नेबारेमा कुनै सदस्यले केही बताएका छैनन् । बैठक सकिएलगत्तै प्रधानमन्त्री…