३० चैत्र २०८२, सोमबार | April 13, 2026

देउवा भेट्न प्रचण्ड बुढानीलकण्ठ पुगे

काठमाडौं । नेकपा एमाले र राजपाका बीच सत्ता समिकरण र निलम्बित सांसद रेसम चौधरीको रिहाईका बिषयमा छलफल गर्न भन्दै वार्ता समिति बने लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । साँझ ६ बजे देउवा निवास छिरेका प्रचण्ड र देउवाकाबीच छलफल जारी रहेको छ । कांग्रेसका सभापति देउवालाई भेट्न…