२१ मंसिर २०८२, आइतबार | December 8, 2025

प्रदेश राजधानी दाङलाई तोक्ने प्रस्तावविरूद्ध कांग्रेस रुपन्देहीको राँके जुलुस प्रदर्शन (फोटो फिचर)

बुटवल । प्रदेश ५ को राजधानी दाङलाई तोक्न प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा मसाल जुलुस निकालेको छ । रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न पार्टीले आईतबार राखेको जिल्ला बन्दको प्रचार गर्न मसाल जुलुस निकालेको कांग्रेस रुपन्देहीले जनाएको छ । नेपाली कांग्रेस रुपन्देहीको शनिबार बिहान बसेको बैठकले…