२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुटवलका अधिकांस क्षेत्रलाई स्थानीय प्रशासनबाट निषेधित क्षेत्र घोषणा, ५ जना भन्दा बढी हिँडडुल समेत गर्न नपाउने

बुटवल । बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध विपक्षी दल नेपाली काँग्रेससहित विभिन्न संघसंस्थाले आन्दोलनको घोषणा गरेपछि स्थानीय प्रशासनले बुटवल उपमहानगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासनले शनिबार साँझ प्रकाशन गरेको सूचनामा प्रदेश सारेको बिरोधमा भएको आन्दोलनमा सरकारी सवारी साधन टोडफोड, मसाल जुलुस तथा सडकमा…