२० मंसिर २०८२, शनिबार | December 7, 2025

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । अछामबाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचि सांसद बोगटीले आफुलाई संक्रमण भएको पुष्टि गरेका छन् । बोगटी ललितपुरमा बस्छन् । यसअघि उनकै टोलका एक जनालाई कोरोना संक्रमण भएको थियो । त्यसपछि बोगटीले पनि आफ्नो स्वाव नमुना परीक्षण गराएका थिए । साउन…