२० मंसिर २०८२, शनिबार | December 6, 2025

कांग्रेसमा महाधिवेशनको रौनक सुरु, पार्टीका पदहरु सभापतिको दाईजो नभएको केन्द्रीय सदस्य चन्द्र भण्डारीको टिप्पणी

काठमाडौं । कांग्रेस महाधिवेशनमा सभापतिका दाबेदार शशांक कोईरालाले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन । . पार्टीका महामन्त्री समेत रहेका कोइरालाले महाधिवेशनको मिति ताकेर आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरित भएको समेत बताएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा भेला भएका रामचन्द्र पौडेल समूहका नेता…