काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी बैठकमा नेपाल पक्षले लिने नयाँ अभियानबारे छलफल भैरहेको छ । पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै आफु सम्बद्ध नेताहरुमाथि कारवाही गर्न थालेपछि नेपाल पक्षले प्रतिवादको रणनीति बनाउन बैठक बसेको हो । अध्यक्ष ओलीले नवौं…