काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको अनिच्छाका कारण दुईपक्षीय सीमा वार्ता हुन नसकेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारले वार्ताका लागि भारतसँग बारम्बार पहल गर्दा पनि वास्ता नगरिएको बताएका हुन् । सरकारले सीमा समस्या समाधानका लागि प्रयास जारी राखेको पनि…