२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

षड्यन्त्रकारीको उक्साहटमा नेकपा विभाजन गरेका ओलीले एमाले तहसनहस गरे : माधव नेपाल

काठमाडौं । नेकपा एमालेले सोमबारमात्र पार्टीबाट निस्काशित गरेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरुमाथिको कारवाही औचित्यहीन र अर्थहीन भएको टिप्पणी गरेका छन् । नेता नेपालले आज एक अपील प्रकाशित गर्दै केपी ओलीले गरेको कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको स्पष्ट पारेका हुन् । ‘केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो 'नेकपा' लाई विभाजन गर्ने काम फत्ते…