२८ चैत्र २०८२, शनिबार | April 12, 2026

प्रचण्ड-नेपाल नेकपाको बृहत प्रदर्शन अगावै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गर्न लागेको बृहत प्रदर्शनका कारण राजधानी काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा सहभागी हुन विभिन्न स्थानबाट जुलुस जम्मा हुन थालेलगत्तै ट्राफिक व्यवस्था बिथोलिएको हो । ट्राफिक प्रहरीले…