काठमाडौं । भारत र नेपाल बीचको सम्बन्ध बिगार्ने कार्यमा भारतीय नेतृत्वकै भुमिका रहेको भारतीय बिश्लेषकहरुले आरोप लगाउन थालेका छन् । उनीहरुले परम्परागत सम्बन्धका नाममा भारतले सर्बभौम मुलुकलाई छोटे भाईको ब्यवहार गर्ने, रोटी बेटीको नाममा आन्तरिक मामिलामा हस्तक्षेप गर्ने जस्ता कार्य नै दुई देशको सम्बन्धमा चिसोपन आएको उनीहरुको ठहर छ । पछिल्लो समय भारतका नेपाल मामिला…