काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को ठाकुर-महतो पक्षले आफु निकट सांसदहरुको बैठक बोलाएको छ । अध्यक्ष महन्थ ठाकुर र आफुलाई संसदीय दलको नेता घोषणा गरेका राजेन्द्र महतो पक्षका सांसदहरुको बैठक बोलाइएको हो । संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेर विश्वासको मत नलिइ/राजीनामा नगरी अर्थात धारा ७६(४) लाई वाइपास गर्दै धारा ७६(५) अनुसार आफै नयाँ…