२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

जलेश्वर–मेरियटदेखि डोलेश्वर मिशन : दरिद्र राजनीतिक संस्कारको पटाक्षेप, फुटको संघारमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । फुटको कारण भने प्रधानमन्त्री केपी शर्मा ओली बनेका छन् । तत्कालिन समाजवादी पार्टी नेपाललाई विभाजन गरी नेकपा संसदीय दललाई आफु अनुकुल बनाउन प्रधानमन्त्री ओलीले गत वर्षको बैशाख दोस्रो साता एकाएक राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । त्यही बीचमा ओलीका प्रियपात्र सांसद महेश बस्नेत, किसन…