१६ असार २०८३, मंगलबार | June 30, 2026

संवैधानिक आयोगका नियुक्ति तत्काल खारेज गर्न अन्तर्राष्ट्रिय संस्थाहरुको माग

काठमाडौं । तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले संवैधानिक आयोगमा गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । संसदीय सुनुवाइ बिना संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति खारेज गर्न ती संस्थाले माग गरेका हुन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नियुक्ति खारेजीको माग गरेका हुन्। सरकारले प्रतिनिधिसभा…