२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

कोरोना प्रभावित श्रमिकका समस्या समाधान गर्न काँग्रेसको आग्रह

काठमाडौं । कोभिड १९ बाट प्रभावित श्रमिकका समस्या समाधान गर्न आग्रह गर्दै नेपाली काँग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । विभाग प्रमुख शिवप्रसाद हुमागाईले सोमबार प्रधानमन्त्रीलाई १९ बुदे ध्यानाकर्षणपत्र बुझाएका हुन । ध्यानकर्षणपत्र बुझाएपछि नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रमिक तथा टे«ड युनियन विभागले उठाएका मुद्दालाई सम्बोधन…