काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई राजनीतिक दलहरुले स्वागत गरेका छन् । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको टिप्पणी गरेका छन। नेता भट्टराईले फैसला लगत्तै ट्वीट गर्दै भनेका छन्, ‘मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त…