२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रचण्ड नेपाल पक्षले राखेको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रस्ताव पेश गर्न समय दिएपछि प्रचण्ड नेपाल पक्षका सांसद इन्द्रबहादुर आङ्वोले प्रस्ताव प्रदेश सभा बैठकमा विधिवत रुपमा पेश गरेका छन् । प्रचण्ड नेपाल पक्षीय नेकपाका सांसदहरुले गत पुष १२ गते मुख्यमन्त्री…