१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा विवाद समाधानका लागि गठित पूर्वकार्यदलसँग प्रधानमन्त्री ओलीले छलफल गर्दै

काठमाडौं । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद्हिनताको अवस्थामा पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधान कार्यदलका पूर्वसदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । पार्टीभित्रको विवाद मिलाउन अध्यक्षद्वय ओली र प्रचण्डले गत भदौ पहिलो साता महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको…