२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आफ्ना मान्छेलाई संवैधानिक आयोगमा बहाली गराउने प्रधानमन्त्री ओलीको प्रयास असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जसरीपनि संवैधानिक परिषदले सिफारिस गरेका ब्यक्तिहरुलाई पदबहाल गराउने रणनीति प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर जबराले असफल पारिदिएका छन् । गत मंसिर ३० गते गते छिर्के बाटोबाट ११ वटा संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफरिस भएका ३८ जना पदाधिकारीलाई पदबहाल गराउने योजना बनाउन बोलाईएको संवैधानिक परिषद बैठकमा सहभागी बन्न प्रधानन्यायाधीस जबराले असहमति जनाएपछि ओलीको…