काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई सरकार र पार्टीबाट हटाउन 'कु' को प्रयास गरिएको गम्भीर आरोप लगाएका छन् । मंगलबारको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कु गरेर आफुलाई विस्थापित गर्न प्रयास गरेको दाबी गरेका हुन् । ओलीले प्रचण्डको प्रस्तावलाई लक्षित गर्दै त्यो…