काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग १८ घण्टाको बीचमा दुई पटक भेट गरेका छन् । मंगरबार मध्यरातमा राष्ट्रपति भण्डारीलाई भेट गरेका ओलीले आज पनि राष्ट्रपतिलाई शितल निवासमा पुगेर भेट गरेका ह्न । पार्टीभित्र महासंकट देखिएको अवस्थामा प्रधानमन्त्रीको तारन्तार राष्ट्रपतिसँग भैरहेको भेटलाई अर्थपूर्ण मानिएको छ । नेकपाको…