२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बाढीपहिरो पीडितको उद्धार र सहयोगका लागि मसालको आग्रह

काठमाडौं । नेकपा (मसाल)ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिराबाट पीडितको उद्धार र सहयोगका लागि सबैलाई अनुरोध गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार विज्ञप्ति जारी गरी बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गर्नुभएको छ । बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बस्तीमा क्षति पु-याएको थियो । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई…