६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कांग्रेसको निर्णय – संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । मंगलबार बिहान बसेको सो पार्टीको…