काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय समितिबाट अस्वीकृत भएको छ। सभापति थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको आजको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो। शुक्रबार…