काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । आज बिहान करिब ९ बजेदेखि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकबाट उपसभामुखको उमेदवार टुंगो लगाइने बताइएको छ । उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ । “रास्वपा संसदीय दलको बैठक जारी छ…