१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकियो

काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारवशी एवम् विश्वसनीय रूपमा सम्पन्न गर्न भन्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न देशका ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकेको जनाएको छ । गत माघ ४ को राति १२ बजेबाट लागू भएको निर्वाचन आचासंहिता अनुगमन गर्न सबै जिल्लामा आयोगले अनुगमन अधिकृत तोकेको…