२५ चैत्र २०८२, बुधबार | April 8, 2026

राष्ट्रियसभा निर्वाचन : यी हुन नेकपाका १८ उम्मेदवार

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छुट्टै उम्मेदवार खडा गर्ने भएको छ । कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि नेकपाले छुट्टै उम्मेदवार खडा गर्ने भएको हो । रिक्त हुन लागेको १८ सदस्यका लागि हुने निर्वाचनका लागि नेकपाले कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरेलाई उम्मेदवार बनाउने भएको…