८ पुस २०८२, मंगलबार | December 23, 2025

एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोप्रति कांग्रेसले जनायो आपत्ति, भन्यो– प्रारम्भिक नतिजाले एमाले अत्तालियो

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचनमा कांग्रेस र गठबन्धनमा…