८ पुस २०८२, मंगलबार | December 23, 2025

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका धन विक विजयी

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । माओवादीका धनबहादुर विकले २ हजार २८५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । ताराखोलामा माओवादीको पुरै प्यानल विजयी भएको छ। गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्ती माओवादीबाटै बागी उठे पनि उनले माओवादी उम्मेदवारको विजय रोकिन सकेन । पार्टीले टिकट नदिएपछि प्रकाश बागीमा उठेका थिए…