काठमाडौं । सुस्त गतिमा चलिरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत द्रुत गतिमा बढ्दै गएको छ । १२ बजेसम्मको मतगणनाअनुसार हालसम्म ६ हजार ४७३ मतगणना भएकोमा शाहले २६०१ मत प्राप्त गरेका छन्। शाहलाई पच्छ्याइरहेका एमालेका केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसकी सिर्जना सिंहले १३५९ मत पाएकी छिन् । उपमेयरमा…