काठमाडौं। सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसवाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटलगत्तै…