६ पुस २०८२, आइतबार | December 22, 2025

बुटवल बनाउने गोपाल रानाको सपना सधैं अधुरै

बुटवल । थानेश्वर गौतमको एउटा गजल आजभोलि निकै चर्चित छ –‘तिम्रा यादहरु मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्...’ । बुटवलका एक अव्वल युवा नेता गोपाल रानालाई पनि राजनीतिमा त्यस्तै भएको छ । चुनाव नजिक आउँदा अवसर र उम्मेदवारी रानाको नजिकै आउँछ, तर अन्तिममा नजिकै आएको अवसर र उम्मेदवारी चिप्लिएर अन्तै जाने गर्दछ । अघिल्लो…